एजेन्सी । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ ।
भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।
रसियन नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।