काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।
पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।