• Monday 5th of October 2026

छालाको एलर्जी हुने मानिसहरूले खानुहुँदैन यी खानेकुरा


  • धनकुटा खबर
  • .

छालामा हुने एलर्जी एक प्रकारको अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ । यो प्रायजसो: घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ ।

सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ ।यो समस्या निको नहुन पनि सक्छ । तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर यस्तो समस्या बढ्नबाट रोकथाम गर्न सकिन्छ । यस्तो छालाको समस्या भएका व्यक्तिहरूले मुख बार्नुपर्ने हुन्छ ।

यस्ता छन् छालाको समस्या भएका मानिसले खान नहुने आठ खानेकुरा:

– चिज

– प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि

–रातो मासु

–ग्लुटेन युक्त खाद्यान्न

–रक्सी

–कफी, सफ्ट ड्रिङ्क, एलर्जी ड्रिङ्क

–चकलेट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖