• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कतारविरूद्ध नेपाललाई दोस्रो सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट


  • धनकुटा खबर
  • .

एसिसी प्रमियर कपमा कतारलाई २११ रनको लक्ष्य दिएर बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ।

नेपाललाई दीपेन्द्रसिंह ऐरीले दोस्रो सफलता दिलाएका हुन्।

पाचौं ओभर बलिङ गर्न आएका ऐरीले बिस्फोटक ब्याटिङ गरिरहेको मोहम्मद अनफलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖