• Monday 19th of October 2026

२२ वर्षीया युवकको शव फेला


  • धनकुटा खबर
  • .

बैतडी, २४ वैशाख । बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ।

पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖