• Sunday 18th of October 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएकाे स्वकिय सचिव मिलन उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖