• Tuesday 20th of October 2026

भारतको बेङ्गलोरबाट धनगढीका नारायण बेपत्ता, खोजी गरिदिन अनुरोध


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१५ सुर्मीका ३८ वर्षीय नारायण राना भारतमा बेपत्ता भएका छन्।

यहीँ जेठ ९ गते बुधबारका दिन बेङ्गलोरको महालिङगा पुरमबाट राना सम्पर्कविहीन भएका हुन्।

आफूसँग रहेका साथीभाइसँग यताउता जान्छु भनी जानकारी नगराइ काठादेखि सम्पर्कविहीन भएको बताइएको छ।

बेङ्गलोरमा रहेका नेपालीहरूले रानालाई देखेमा 8168506083, 8217590064, 8287269342, 7829146901 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖