• Tuesday 20th of October 2026

काठमाडौँका यी स्थानमा आजबाट विद्युत् अवरुद्ध हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ, जेठ १३ गते । आजबाट काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖