• Tuesday 20th of October 2026

एकछिनको पानीले न्यूप्लाजा डुबानमा


  • धनकुटा खबर
  • .

काठमाडौं । केही बेरकै वर्षापछि न्यूप्लाजा क्षेत्र डुबानमा परेको छ ।

ढल जाम भएपछि त्यस क्षेत्रका घरमा समेत पानी पसेको छ ।

सडकमा गाडीहरू आधाउधि डुब्ने पानी भरिएको छ ।

पानीको कारण यातायात आवागमन प्रभावित बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖