काठमाडौ । अत्यधिक गर्मिको कारण रौतहटमा जयमांगल यादवको मृत्यु भएको छ । शि वनगर महादेव दर्शन गर्न जाने क्रममा मौलापुर र देवाही गोनाही नगरपालिकाको बीचमा रहेको पुलमा साइकल रोकी आराम गर्ने क्रममा सुतेको आवास्थामा मृत्यु भएको छ ।