• Tuesday 20th of October 2026

झापाको हल्दिबारीमा आफ्नै बावुबाट छोरी गर्भवती


  • धनकुटा खबर
  • .

झापा : हल्दिबारी गाउँपालिका वडा नं. ३ का नाम परिर्वतन ए.बी.सी.डी ले नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भबती बनाए पछी प्रहरी ले पक्राउ गरेको छ ।

ति बालिका बिरामी भएर अस्पताल पुगेपछी उनि गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भबती भएको बालिकाले बताए पछी उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

स्थानिय एक विद्यालयमा अध्ययनरत ति बालिकालाई उनले लामो समय देखी यौन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖