• Tuesday 20th of October 2026

आजैबाट लागु हुनेगरि बढ्यो बियरको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले बियरको मूल्य बढाएको छ ।

पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरको मूल्य पाँच रूपैयाँले बढाएको छ भने १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वियरको मूल्य प्रतिलिटर १९ रुपैयाँसम्म मूल्य बढाएको छ ।

यो मूल्य आजबाट नै लागु हुनेछ ।

१२ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ ।

त्यस्तै, ३९.९४ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्य बियरको मूल्य भने ६० रुपैयाँसम्म मूल्य बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖