• Tuesday 20th of October 2026

टिकापुरमा २ पुरुष मृत फेला


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलबार कैलालीको टिकापुर नगरपालिका–९ मोहना नदिको किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत अवस्थामा फेला परेका छन।

बेहोस अवस्थामा फेला परेका घनश्यामलाइ आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖