• Tuesday 20th of October 2026

वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि वीर अस्पताल पुगेका छन् ।

उनी बुधबार दिउँसो फ्लोअपका लागि अस्पताल पुगेका हुन् । उनको अहिले उपचार भइरहेको छ ।

डा. सञ्जय शाह, ईश्वरी श्रेष्ठ र रामबाबु महतो लगायतको टोली उपचारमा संलग्न छ।

प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या रहेको छ । उनी समय/समयमा फ्लोअपका लागि अस्पताल गइरहन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖