• Sunday 29th of November 2026

मन्त्रिपरिषद्बाट स्वीकृत भएको सिंगापुर भ्रमण मेयर बालेनले किन गरे रद्द ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सिंगापुर भ्रमण रद्द गरेका छन् ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो ।

सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन जाने उनले स्वीकृति मागेका थिए ।

जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको उक्त समिटमा भाग लिन जान मन्त्रिपरिषद्ले हिजोमात्रै स्वीकृति दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖