• Thursday 8th of October 2026

रिहा भए फिल्म निर्देशक सुदर्शन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं— पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले उनलाई बुधबार जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

थापा फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनसम्बन्धी मुद्दामा सोमबार पक्राउ परेका थिए। पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖