• Wednesday 28th of October 2026

विश्वासको मत लिँदै प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छ ।

नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖