• Wednesday 28th of October 2026

प्राविधिकतर्फ प्रहरी सहायक निरीक्षकमा ६ जना बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको प्राविधिकतर्फको सहायक निरीक्षक पदमा ६ जनाको बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक समूहका ६ जना वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा सञ्जीव श्रेष्ठ, गौतमराज गुरुङ, पदम बहादुर पुन, श्याम सुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖