• Sunday 29th of November 2026

विमान दुर्घटना : थप ६ जनाको शव आज परिवारलाई बुझाइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, साउन १२ । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ।

एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव आज आफन्तलाई बुझाउन लागिएको हो ।

यसअघि हिजो शुक्रबार को(पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारलाई बुझाईएको थियो । केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖