• Friday 9th of October 2026

कोइलाखानी दुर्घटना, आठजनाको मृत्यु


  • धनकुटा खबर
  • .

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा कोइलाखानी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान शहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए। खानी उत्खखन् गरी दिउँसो सात र साँझ एकजनाको शव निकालिएको हो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖