• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

ओलीपछि देउवा प्रधानमन्त्री बन्न हुँदैनः महामन्त्री शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।

आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले अब सभापति देउवाले त्याग गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖