• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

आगामी प्रमका लागि देउवाबाहेक कांग्रेसले देखेको वैकल्पिक नेता को-को हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन आग्रह गरे ।

शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖