• Sunday 29th of November 2026

यसरी भयो जीप दुर्घटना ,एकको मृत्यु


  • धनकुटा खबर
  • .

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ ।

अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना भएको हो ।

दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने नौ जना यात्रु घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖