• Wednesday 7th of October 2026

अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

३ किलो तौलका शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले अनलाइनखबरसँग खुसी व्यक्त गरे ।

बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖