• Sunday 29th of November 2026

हर्क साम्पाङले उपमेयरलाई कार्यवाहक नदिएपछि धरानमा विवाद


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

बेलायतको भ्रमणमा जान लागेको साम्पाङले वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

प्रमुख साम्पाङले उपमेयर आइन्द्र विक्रम बेघालाई कार्यवाहक दिनुपर्नेमा अरुलाई दिएको भनी आलोचना भइरहेको छ ।

मेयर साम्पाङ बेलायत भ्रमणमा जान लागेकाले अगामी असोज २८ गतेबाट लागू हुनेगरी फागोलाई कार्यवाहक दिइएको छ । F

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖