• Sunday 29th of November 2026

दशैंमा टिका थाप्न आएकाहरुसँग पनि देश नबनेकोमा झलनाथको चिन्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बडादशैंको टिका थाप्न आएकाहरुसँग देश नबनेको चिन्ता व्यक्त गरेका छन् ।

पार्टीनिकट कलाकारहरुको टिमसँग उनले गाउँ खाली हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

दैनिक विदेशिने हजारौं युवालाई नेपालमा रोक्नका लागि कृषिलाई उद्योगमा रुपान्तरण गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖