• Sunday 29th of November 2026

युवकको शव फेला


  • धनकुटा खबर
  • .

सिरहा । सिरहामा युवकको शव फेला परेको छ ।

सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षीय युवकको शव सोमबार अपराह्न फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।

शब पोस्टमार्टमको लागि प्रादेसिक अस्पताल लहानमा पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖