बुटवलबाट अर्खा हिडेको जीप झिमरु गाउँपालिका- ६ अर्गेलीमा दुर्घटना हुदा १४ जना घाईते भएका छन। घाइते मध्ये १ जना अवस्था घम्भीर रहेको छ।
घाइते हुनेमा गाैमुखी ५ निवासी सराेज के. सी .आठ बर्षकाे ,गाैमुखी ३२ वर्षीय सुनिता के.सी. ,गाैमुखी ४२ बर्षीय खीमा मल्ल ,गाैमुखी कै ३७ बर्षीय सन्तलाल गुरुङ ,गाैमुखी ५५बर्षीय रेमलाल थापा गाैमुखी ५०बर्षीय माेती पुन ,झिमरुक ८ की बर्ष ३२ साबित्रा बस्नेत ,झिमरुक ५काे ६०बर्षीय कुम्भ बहादुर जि.सी. , धनकुमारी जि. सी.गुल्मी मदानेका ३८बर्षीय सालिकराम कुवर बर्ष ५७ धनकुमारी सिकिस्त भएकाे र तिन जनाकाे नाम नखुलेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ।
घम्भिर घाइते बिरामीलाइ बुटवल रिफर गरिएको छ।
