• Sunday 29th of November 2026

आजको फाइनल खेलका कारण त्रिपुरेश्वर क्षेत्रको यातायात अस्तव्यस्त


  • धनकुटा खबर
  • .

काठमाडौँ- महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएसँगै नेपाली समर्थकहरूको आइरो लागेको छ ।

बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल गर्न जाने दर्शकहरूका कारण अपराह्न ४ बजेदेखि नै त्रिपुरेश्वर क्षेत्रको यातायात आवागमन प्रभावित बनेको हो।

चेलीहरूको खेल हेर्न जाने दर्शकको आवागमनले यातायात चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖