• Sunday 29th of November 2026

तुलसीपुरदेखि घोराई जाँदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

दाङ घाेराही तुलसीपुर सडक खण्डको अमराई नजिक बस दुर्घटना भएको छ ।

तुलसीपुरदेखि घोराई जाँदै गरेको बस अत्यधिक स्पिडका कारण दुर्घटनामा परेको छ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖