• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

के ट्रम्प निर्वाचित भएपछि युक्रेनमा जारी युद्ध अन्त्य होला त ? यसो भन्छन् जेलेन्सकी


  • धनकुटा खबर
  • .

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए ।

उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖