काठमाडौ । आज राति गाैरबाट काठमाण्डाै छुटेकाे ना ६ ख १५५४ नम्बरकाे बस आफै अनियन्त्रत भई चितवनकाे जलविरे पुलमा ठाेक्किएर दुर्घटना भएकाे छ । राति २:३० बजे भएकाे उक्त दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।