काठमाडौ । अहिलेको चर्चित गित “म त ढले ढले ,पल्लारे साइँलोले” गीतकी गायिका शान्ता रानी परियारले गीतको विवादबारे प्रष्टाएकी छन् ।
उनले भनीकी छ्न, ” गितलाई मन पराउनुभएकाेमा सबैलाई धन्यवाद गीतमा पल्लारे साइँलोले आ म लाई भन्नेमा आमालाई भन्ने बुझाई रहेको भन्दै त्यसलाई सकारात्मक लिन आग्रह गरेकी छन ।”
