• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुकुम –पूर्वी भाग) को पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएको औपचारिक घोषणा गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका यम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖