• Tuesday 6th of October 2026

कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन् ।

भारतीय पूर्वक्रिकेटर धवनलाई जनकपुर बोल्ट्सका हर्ष थाकेरले १४ रनमा आउट गरेका हुन् । धवनले ३ चौका प्रहार गरे ।

अहिले कर्णालीले ४.४ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖