• Tuesday 6th of October 2026

टिकटकर आयुशलाई चर्चित नायिकाले दिइन् कडा दनक


  • धनकुटा खबर
  • .

टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ । विगतलाई लिएर उनीहरूबीच सोसल मिडियामै भनाभन भइरहेको छ ।

विवादबारे अरुले पनि पक्ष र विपक्षमा कमेन्ट गरिरहेका छन् । कसैले आयुषलाई गलत भनिरहेका छन् भने कतिपयले नानुसिंहलाई दोष लगाइरहेका छन् ।

नानुसिंह ठकुरी सशस्त्र प्रहरीकी पूर्वजवान हुन् । उनका एक्ला छोरा हुन् टिकटकर आयुष । नानु सिङ्गल मदर हुन् । केही दिनअघि उनले आफ्नो युट्युुब च्यानलमार्फत आफूले भोगेको कथा भन्दै विगत वृत्तान्त भनेकी थिइन् ।

त्यसमा उनले माइती पक्षबाट आफूले दुःख पाएको बताएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖