• Tuesday 6th of October 2026

जनकपुरविरुद्ध अभिषेकले लिए एकै ओभरमा ३ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले एकै ओभरमा ३ विकेट लिएको छ ।

लुम्बिनीका अभिषेक गौतमले जनकपुरका १२.२ ओभरमा लाहिरु मिलन्था, १२.४ मा हर्ष थाके र १२.६ मा जेम्स निशाम आउट गरेका हुन् ।

यसअघि, अनिल साह ४५ रनमा आउट भए । ५.३ ओभरमा आसिफ शेख १६ रनमा आउट भए । उनलाई लुम्बिनीका साद बिन जफरले आउट गरे ।

टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖