• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

चीन भ्रमण सफल रह्यो, अब केही दिनपछि भारत जान्छु : प्रम ओली


  • धनकुटा खबर
  • .

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि भारत भ्रमणमा जाने बताएका छन् ।आइतबार गृहजिल्ला झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको पनि दाबी गरे । उनले भने,‘हामी देश बनाउँछौँ ।

कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन् । अब मान्छेहरूले पत्याएका छैनन् होला । म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖