• Tuesday 6th of October 2026

पोखराका दुवै ओपनर आउट, २६ रनमा खरेल पनि गए


  • धनकुटा खबर
  • .

पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्धको खेलमा आफ्ना दुवै ओपनर गुमाएको छ।

नेपाल प्रिमियर लिगअन्तर्गत अहिले भइरहेको खेलमा आन्द्रेस गाउसपछि दिनेश खरेल पनि आउट भएका हुन्।

आन्द्रेसले २५ रन बनाए भने खरेलले १९ बलमा २६ रन जोडे।

पोखरा २ विकेट क्षतिसँगै ५१ रनमा खेलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖