• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गठबन्धनलाई पाखा लगाउँदै महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । यसअघि केन्द्रीय सदस्य रहेका उनी शुक्रबार सम्पन्न निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रेस सेन्टर निकटका उनले सत्ता गठबन्धन निकट उम्मेदवार रामकृष्ण ज्ञवालीलाई पराजित गरेका हुन् ।

निर्वाचनबाट अन्य पदाधिकारीमा प्रेस युनियन र चौतारी निकटका निर्वाचित भएपनि कोषाध्यक्षमा भने प्रेस सेन्टर निकट अधिकारीले बाजी मारेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖