काठमाडौं, १ पुस । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको जग्गाविरुद्ध परेको रिट खारेज भएको छ ।
गत शुक्रबार (मंसिर २८ गते) सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भएको थियो ।
सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
