• Tuesday 6th of October 2026

भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं। भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार अन्तिम टोली घोषणा गरेको हो। नेपालले डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।

नेपाली टोली

लिला जोशी, करुण बूढाथोकी र सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ, कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली, पूर्णिमा राई

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖