• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

भर्खरै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेनामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

यसअघि सोही ठाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖