• Tuesday 6th of October 2026

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको क्वालिफायर टुको खेलमा कर्णालीलाई पराजित गर्दै जनकपुरले फाइनलमा स्थान बनाएको हो ।

यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।

अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖