• Tuesday 3rd of November 2026

मन्त्रिपरिषद्को बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।

यसअघि बिहीबराका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि रोकिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖