• Tuesday 3rd of November 2026

मन्त्रिपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖