भोलि बुधबार इसाई धर्माबलम्बीहरुको माहान पर्व (क्रिसमस डे)पर्वको अवसरमा सरकारले सार्वजनिक विदा गर्ने निर्णय गरेको छ।