काठमाडौ । पार्टीबाट निस्कासित भएपछि नेता भिम रावल भने, ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो ।
यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।’