• Tuesday 3rd of November 2026

देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै यसो भने


  • धनकुटा खबर
  • .

देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु ।

२७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,’ ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो।

गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖