• Tuesday 3rd of November 2026

भोलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖